नियमित पत्रकार भेटघाट सम्पन्न भएको बारे

जिल्ला समन्वय समिति मार्फत आर्थिक बर्ष २०७३/७४ मा भयका सम्पूर्ण गतिबिधि हरु र आगामी आर्थिक बर्षमा गरिने सम्भावित कामहरु बारे जानकारी गराउदै पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ| स्थानीय बिकास अधिकारी डिल्लीराम सिग्देल को अध्यक्षता मा सम्पन्न भएको उक्त कार्यक्रम मा प्रमुख जिल्ला इन्जिनिअर सहित अन्य कर्मचारी हरु को पनि उपस्थिति रहेको थियो| पत्रकार हरु को जिज्ञासा को जवाफ साथै पत्रकार महासंघ लमजुङ मातहत रहने गरि अक्षय कोस को लागि सहयोग समेत प्रदान भयो 

Skip to toolbar