भाडादर कायम गरिएको बारे

जिल्ला प्रशासन कार्यलय लमजुंङ्गमा आज बसेको जिल्ला यातायात व्यबस्थापन समितिको बैठकले नजिकिदै गरेको बडादशैँ तथा तिहार, छठ एव हालै सरकाले समायोजन गरेको भाडादर तथा जिल्लाको समग्र सडकहरुको अबस्था लाइ समेत मध्यनजर गरी सरोकारवाला सबैको सहमतिमा जिल्लाको भाडादर  कायम गरी लागु गर्ने निर्णय गरिएको छ | थप जानकारीको लागि तलको लिंकमा जानुहोला |

Skip to toolbar