भूकम्पीय आवास पुन निर्माण कार्यक्रम अपडेट

भूकम्पीय आवास पुन निर्माण कार्यक्रम अन्तर्गत लमजुंग जिल्लाको आज मिति २०७४/०२/२९ गते सम्मको अवस्था र अपडेट |
यो कार्यमा सहयोगी वडा सचिब, सामाजिक परिचालक, निर्वाचित जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधिहरु सबैमा जिल्ला समन्वय समिति हार्दिक आभार प्रकट गर्दछ| साथै आगामी दिनहरुमा समेत यस्तै सहयोगको अपेक्षा समेत राख्दछौ |

Skip to toolbar