लाभग्राहीमा परेका घरधनी हरुको विवरण

२०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट क्षति भएका घरधनIहरु मध्य बिस्तृत सर्वेक्षण पश्चात लाभग्राहीमा परेका घरधनीहरुको विवरण राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट प्राप्त लाभग्राहीको नामावली यसप्रकार रहेको छ | शुरुवाती क्रममा साबिकका १० वटा गाउ विकास समिति अन्तर्गतको नामावली प्राप्त भएको छ | बाकी गाबिस तथा नपाको नामावली प्रशोधनको क्रममा रहेको र छिट्टै प्राप्त हुने जानकारी गराईन्छ | थप जानकारीको लागि जिल्ला समन्वय समिति तथा आफ्नो गाउपालिकाको वडा कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ |
नामावली प्राप्त साबिकका गाउ विकास समितिहरु यस प्रकार रहेका छन |
१. बाहुनडाँडा
२. भुजुंग
३. भुलभुले
४. दुधपोखरी
५. दुराडाँडा
६. घनपोखरा
७. खुदी
८. कोल्की
९. सिम्पानी
१०. उत्तरकन्या

 

Click here to download

Skip to toolbar