जिल्ला समन्वय समिति लमजुङको पहिलो बैठक सम्पन्न

जिल्ला समन्वय समिति लमजुङका प्रमुख, उपप्रमुख तथा सदस्यहरुको प्रमाण पत्र बितरण र पद तथा गोपानीयताको सपथ ग्रहण कार्यक्रम अाज मिति २०७४ श्रावण २२ गते आईतवार सम्पन्न भएको छ । आजै समितिको पहिलो बैठक पनि सम्पन्न भैसकेको छ ।

 

 

Skip to toolbar